“छड्के”ले राम्रो बेपार गर्दै भए पनि त्यसको रिपोर्ट भने आम जनताबाट निराश जनक आई रहेको छ ।

फिल्म राम्रो भएको हल्ला र कान्तिपुरले “नचल्दै हिट” भनेर हल्ला फिंजाएको भरमा पहिलो शोमा मारामार चलेको फिल्म हेरेर बाहिर निस्कने दर्शक भने निराश देखिन्थे । दर्शकहरुको भिडका कारण फिल्म हलहरुले थप हलमा नेपाली फिल्म लगाएका समाचार पनि आएका थिए ।

chadke poster1

chadke hit -- before releaseबहुचर्चित र बाढी आश गरिएको फिल्मबाट आश गरेको जति प्राप्त हुन नसक्ने हुनाले दर्शकको चित्त बुझाउन गाह्रो हुने कुरा यो फिल्ममा पनि लागु भएको हो कि ?

फिल्म हेर्ने मध्येका एक कान्तिपुर पत्रकार, बिदुर खतिवडाका अनुसार “छड्के” मा आवश्यकता भन्दा बढी पात्र छन् र ती पात्र बीचको समन्वयको पनि कमी छ । खतिवडाले आफ्नो टाउको दुखेको बताउदै भने,  “म व्यक्तिगत रुपमा छड्के नहेर्ने सल्लाह दिन्छु ।”

तेस्तै, अर्को कान्तिपुरकै पत्रकार सुब्रत आचार्यले पनि फिल्म मन नपरेको प्रतिक्रिया दिएका छन् ।

 

केही समय अघि रिलिज भएको ‘हाइवे’बाट पनि दर्शकले अलिक बढिनै आशा गरेको र कथा बुझ्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए । अहिलेको प्रतिक्रिया हेर्दा यो फिल्म पनि तेस्तै हुने त होइन भन्ने शंका गर्ने ठाउँ छ !

ल हेरौं केहि अनलाइन प्रतिक्रिया (यी नराम्रा बढी छन् किनकि राम्रो लाग्नेले प्राय: प्रतिक्रिया दिन केही समय कुर्छन)

दिनको शुरुवात धेरै राम्रो:

chadke visitor response

राम्रो भन्नेहरु

chadke good review

chadke good

chadke response 2

 

नराम्रो भन्नेहरु

chadke -bad

chadke review subrat

chadke not good 1

Source: http://xnepali.net/np/1251

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s